Logo

अष्ट्रेलियाका ८ जना पर्यटकलाई पर्यटन बोर्डले गर्यो सम्मान, समाज सेवामा पुर्याएको योगदानको कदर

काठमाडौं । नेपाल पर्यटन बोर्ड र पर्वतारोहण संघले अष्ट्रेलियाका ८ जना सगरमाथा आरोहीहरुलाइ सम्मान गरेको छ । सगरमाथाको ४० औं अन्वेषण बर्षगाँढको अवसरमा अष्ट्रेलियाका ८ जना समाजसेवी पर्यटकलाई संयुक्त रुपमा सम्मान गरेको हो । सन १९८७ मा सगरमाथाको सफल आरेहण गरेका १२ मध्ये ८ जनालाई बिहीबार संयुक्त सम्मान गरेको हो । १२ जना मध्ये ४…