Logo

डिजिटल बैंकिङका लागि आफ्नै गेटवे आवश्यक छ : नारायण भुजुको लेख

पछिल्लो समय विश्वव्यापी रुपमा नै डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । क्रिप्टो करेन्सीदेखि विटक्वाइनसम्मले कानुनी मान्यता पाएर डिजिटल मुद्राको रुपमा अहिले कारोबार भइरहेको अवस्था छ । विभिन्न सोसल मिडियाले पनि आ–आफ्नै वालेट सिस्टम सञ्चालन गरिरहेका छन् । डिजिटल बैंकिङ प्रायः सबैको प्राथमिकतामा छ । नेपालमा पनि विगत ८/१० बर्षदेखि डिजिटल बैंकिङका विभिन्न प्रडक्ट भित्रिएका छन्…