काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ । लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४÷७५ मा कमी आएको हो । निगमको तथ्यांक अनुसार आव २०७४÷७५ को आठ महिनामा अन्तरराष्ट्रिय उडानतर्फ १ लाख १८ हजार यात्रु पुगेका छन अघिल्लो आवको सोही अवधिमा १…