काठमाडौं । अर्ना वियरले आफ्नो बार्षिक कार्यक्रम ‘फेरी उठ्ने छ नेपाल’ सम्पन्न गरेको छ । वियरले शनिबार काभ्रेको बनेपामा सांगीतिक प्रस्तुतीका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । अर्नाले सकारात्मक प्रभाव पार्ने उद्देश्य सहित ‘फेरि उठ्नेछ नेपाल’ देशको बिभिन्न स्थानहरुमा सञ्चालन गर्दै बनेपा सम्म आईपुगेको हो । जावलाखेलमा नेपथ्यको लाइभ सहित सन् २०१६ बाट सुरु…