Logo

विस्थापित भुकम्प पीडितलाई घडेरी, ४६ परिवारलाई दिइयो लाजपूर्जा

काठमाडौं । भूकम्पको कारण विस्थापित भएका दुप्चेश्वर गाउँपालिकाका ४६ परिवारलाई शिखरबेँशीमा पुनःस्थापना थालिएको छ । दुप्चेश्वर घ्याङफेदीका ४६ परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोहि गाउपालिका ७ मा रहेको रामतीमा घडेरी खरिद गरी पीडित परिवारको नाममा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) उपलब्ध गराएको हो । शिखरबेँशीका आइतमान तामाङ, दमाइसिंह तामाङ र यदुकुमार अधिकारीसँग १९ रोपनी जग्गा ९२ लाख रुपैयामा…