काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक सवारीसाधन संचालन नगरी यातायात अवरुद्ध गर्ने यातायात व्यवसायीलार्य कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले यातायात अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारी तथा व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको हो । यातायात व्यवसायीले सिण्डिकेटको माग राख्दै आजदेखि देशभर सार्वजनिक सवारी साधन नचलाउने निर्णय गर्दै आफ्ना सवारीसाधन थन्क्याएका थिए । तर, गृह मन्त्रालयले…