काठमाडौं सरकारले सिण्डिकेट गरको आरोपमा पक्राउ परेका व्यवसायीका लागि ४ वटा सर्त अघि सारेको छ । यातायात क्षेत्रमा सिण्डिकेट गर्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले शुक्रबार र शनिबार पक्राउ गरेको थियो । तर, ती व्यवसायीलाई ४ बुँदे सहमतिमा सम्झौता गरेर मात्र छाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले आइतार…