काठमाडौं । कञ्चनपूरको भीमदत्त नगरपालिमा ५ तले भ्यू–टावर निर्माण हुने भएको छ । नगरपालिकाको मटेनास्थित चुरे क्षेत्रमा पर्ने ताराकोटमा ५ तले भ्यू–टावर निर्माण गर्न लागेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताएका छन । चालु आर्थिक वर्षमै भ्यू–टावर निर्माण गर्ने योजनाका साथ नगरपालिकाले परामर्शदाता नियुक्त गरी यसको सम्भाव्यता अध्ययन गराएको थियो । उक्त अध्ययन प्रतिवेदन…