काठमाडौं । सरकारले आन्तरिक उडानको लागि बैकल्पिक विमानस्थल स्थान निधारण गर्न ६ सदस्यीय अध्ययन टोली निर्माण गरेको छ । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने हवाई चापलाई न्युनिकरण गर्न सरकारले काभ्रेको नागीडाँडा लगायतका स्थानमा बैकल्पिक विमानस्थल बनाउन उक्त अध्ययन टोली समुह गठन गरेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जानकारी दिएको छ । नागी…