Logo

हुण्डाईको रोड टु रसिया, २ जनालाई रसियामा वल्र्डकप हेर्ने अवसर

काठमाडौं । लक्ष्मी इन्टरनेशनलले ‘रोड टु रसिया’ सार्वजनिक गरेको छ । नेपालको लागि हुण्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा. ली.ले नयाँ योजना मार्फत रोड टु रसियाको घोषणा गरेको हो । फुटबलको राजा मानिने फिफा वल्र्ड कपलाई लक्षित गर्दै प्रा.लीले हुण्डाई ओनरहरुको लागि योजना सुरु गरकोे कम्पनीले जानकारी दिएको छ । हुण्डाई कार भएकाहरुले हुण्डाई नेपालको…