काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङग र ग्लोबल अटो टे«ेडर्सको सहकार्यमा टाटा मोटर्स (कार मेला सेशन ३) सुरु भएको छ । वार्षिक रुपमा आयोजना हुने यस मेला यस बर्ष ईटहरीमा शुक्रबार देखी सुरु भएको हो । मेला आइतबार सम्म चल्ने छ । मेलाका मुख्य आकर्षणमा टाटा प्यासेन्जर गाडीको प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र…