Logo

स्वदेशी उद्योगलाई असर पर्ने सामान आयातमा प्रतिबन्ध, सिमेन्टलाई निर्यातमूलक उद्योगमा रुपान्तरण

काठमाडौं । सरकारले नेपाली उद्योगलाई असर पर्ने सेवा तथा बस्तु आयातमा रोक लगाउने भएको छ । सरकारले स्वदेशी उद्योग संरक्षण तथा देशमै उत्पादन बृद्धि गर्ने लक्ष्य अनुरुप त्यस्ता बस्तुको पहिचान गरी आयातमा प्रतिबन्ध लगाउने भएको हो । साथै सरकारले देशको आर्थिक बृद्धिलाई उच्च बनाउने उद्देश्य अनुरुप आन्तरिक उत्पादनलाई बढवा दिन लागेको हो । सोका लागि…