Logo

सवारी लाइसेन्सको आवेदन लिन बन्द, यातायात विभागले जारी गर्यो यस्तो सुचना

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन फारम बन्द गरेको छ । विगभाले सुचना प्रकाशित गर्दै आफु मातहतका कार्यालयहरुलाई हाल लिइँदै आएको सवारीचालक अनुमति पत्रको अनलाईन फारम नलिन निर्देशन दिएको हो । चालू आर्थिक वर्षको अन्त्यमा रि–ट्रायल सम्बन्धित काम सम्पन्न गर्नुपर्ने र राजस्वको हिसाब मिलान गर्नुपर्ने भन्दै अनलाइन आवेदन बन्द…