काठमाडौं । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत शनिवारदेखि भाषा परीक्षा हुने भएको छ । कुल ८२ हजार २ सय ६४ परीक्षार्थी सहभागी हुने कोरियाली भाषा परीक्षा शनिवार र आईतबार गरी दुई दिनसम्म चल्लने छ । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए…