काठमाडौं । गण्डकी विकास बैकले आगामी ४ बर्षका लागि ६ जना संचालक चयन गरेको छ । बैंकको १० औं बार्षिक साधारणसभाले निर्विरोध रुपमा ६ जना संचालक चयन गरेको हो । साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट पद्यप्रसाद पौडेल, सुशिल गौचन र किशोर ओझालाई चयन गरेको छ भने सर्वसाधारण सेयर धनीहरुको तर्फबाट नारायणबहादुर बानिया, कृष्ण हादुर थापा क्षेत्री…