काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले फोरजी सेवालाई बिस्तार गर्ने भएको छ । हाल काठमाडौंमा मात्र सिमित रहेको फोरजी सेवालाई अब पोखरा र दमौलीमा पनि बिस्तार गरेको हो । कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्र्याउँदै ‘डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा…