Logo

सर्लाहीको बलरामा रावा बैंकको नयाँ शाखा, वित्तीय पहुँच विस्तार पहिलो प्राथमिकता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको सर्लाहीमा आफ्नो १ सय ७५ औं शाखा स्थापना गरेको छ । बैंकले सर्लाहीकोे बलरा नगरपालिकामा सो शाखा स्थापना गरेको हो । उक्त शाखाको नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सिंहले विकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक…