काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सारदा नगरपालिका माल्नेटा, सल्यानमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्य शिविरमा ५३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए । साथै करीव ५ लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको…