Logo

विकास समितिले भन्यो ‘उपत्यकाका सडक ३ महिनाभित्र दुरुस्त बनाउ’

काठमाडौं । विकास समितिले उपत्यका भित्र सडकको निर्माण ३ महिनाभित्र गरिसक्न निर्देशन दिएको छ । मंगलबार बसेको व्यवस्थापिका संसदको विकास मितिको बैठकले  निर्माणाधिन सडकहरुलाई ३ महिनाभित्र दुरुस्त अवस्थामा ल्याउन निर्दिष्ट गरेको हो । उपत्यका भित्रका सडकहरुलाई तत्काल स्त्तरोन्नति गर्न, मापदण्डअनुसार सडकको चौडाई तत्काल विस्तार गर्न,आगामी दिनमा बिजुलीका तारहरुलाई युटिलिटिटनेल अन्तर्गत अन्डर ग्राउन्ड गर्न भौतिक पूर्वाधार…