Logo

अब निर्माण व्यवसायीलाई धरपकड गरिदैन : रघुवीर महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाएका छन । निर्माण व्यवसाय विकास परिषद्को आइतबार बसेको बैठकमा उनले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने स्पष्ट पारेका हुन । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई खबर गर्न…