Logo

नारायणगढ–मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी, विज्ञ समुह झिकाईयो

काठमाढौं । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको जानकारी दिए । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक…