Logo

२८६ मेवा जलविद्युतका लागि ३७ अर्ब लगानी स्वीकृत, ८ ठुला आयोजना निर्माण हुँदै

काठमाडौं । पछिल्लो ३ महिनामा जलविद्युत आयोजनामा मात्रै करिब ३७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार सो अवधिमा विभिन्न कम्पनीहरुले २ सय ८६ दशमलव ६६ मेगावाट जलविद्युत उत्पादनका लागि ३७ अर्ब २७ करोड ७३ लाख ७३ हजार रुपैया लगानी स्वीकृत भएको हो । पछिल्लो ३ महिनाको अवधिमा जलविद्युतमा सबैभन्दा बढि लगानी…