काठमाडौं । निर्वाचन आयोगले २ नम्वर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि शनिबार अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्न लागेको हो । निर्वाचन कार्यतालिका अनुसार गत बुधबार उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । आज अन्तिम…