काठमाडौं । धागो तथा टेक्सटायल एक्स्पो २०१७ भदौ ३० देखि शुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पो असोज ३ गतेसम्म चल्ने छ । एकस्पोको नेपाल धागो उत्पादक संघले आयोजन गर्न लागेको हो । नेपालमा उत्पादित धागोबाट तयार गरिएको पडा,होजियरी,निटिङलगायतलाई एउटै छानामुनी समेटेर प्रचार प्रसार तथा विक्री गर्नै उद्देश्यसहित एकस्पो आयोेजना गर्न लागिएको संघका…