Logo

चाडवाड लक्षित घरायसी सामानमा छुट र अफर, कम्पनी पिच्छे फरकफरक उपहार

काठमाडौं । दशैं तिहार तथा छठ नजिकिदै गर्दा यसबर्ष पनि उपभोक्ता लक्षित छुट र उपहार योजना सार्वजनिक हुन थालेका छन् । घरायसी सामग्रीका आधिकारीक बिक्रेताहरुले पनि चाडका लागि विशेष योजना सार्वजनिक गरेका छन् । यो समयमा घरायसी सामग्रीहरुको बिक्री बढी हुने र अझ बिक्री बढाउन आकर्षक छुट योजनाहरु ल्याइने सम्वन्धित व्यवसायीहरु बताउँछन् । चाडवाडलाई लक्षित…