Logo

प्राइम लाईफको सिइओमा पुनः भट्टराई नियुक्त, थपियो ४ बर्षे कार्यकाल

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार भट्टराईलाई पुनः नियुत्त गरेको छ । संचालक समितिले भट्टराईलाई साउन १ गतेदेखि लागु हुनेगरी पुनः सीईओमा नियुक्त गरेको हो । उनलाई थप ४ बर्षका लागि सीईओ पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । यसअघि उनी प्राईम लाईफमा सीइओको पदमा कार्यरत थिए । ४ बर्षको…