Logo

विराटनगरमा साढे ३ करोड लागतका डिप ट्युबवेल निर्माण, प्राविधिक कार्य हुँदै

काठमाडौं । भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत ४ जिल्लामा यसवर्ष ३ करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ । कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४/७५ मा मोरङका लेटाङ, झापाको अर्जुनधारा, सुनसरीको पानवारीमा १-१ वटा डिप ट्युबवेल निर्माण भएका हो । त्यस्तै आव २०७३/७४ मा शुरु…