Logo

भोलिदेखि काठमाडौंमा अन्तरविद्यालय स्तरीय फुटसल प्रतियोगिता, ३२ स्कुल सहभागी

काठमाडौं । काठमाडौंमा भोलिदेखि अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । नर्थपोल एकेडेमीको आयोजनामा संचालन हुने सो प्रतियोगितामा काठमाडौंका ३२ विद्यालयले सहभागिता जनाउने भएका छन् । शुक्रबारदेखि संचालन हुने सो प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । लिक–कम नकआउन चरणमा हुने सो प्रतियोगिताका खेलहरु गैरीगाउँ स्थित प्रिमियम फुटसमा हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद…