काठमाडौं । फलोरिकल्चर एसोसिएसन नेपालको अगुवाईमा शनिबार काठमाडौको रुद्रमति नदी (धोबीखोला)को सरसफाई तथा बोट बिरुवाको गोडमेल गरिएको छ । आफ्नो रजत महत्वसब मनाउने क्रममा फ्लोरिकल्चर एशोसिएशन नेपालले स्थानिय रुद्रमति सरोकार समाज र वाताबरण संरक्षण अभियानको सहकार्यमा रुद्रमति नदीको रातो पुल कालो पुल र सेतो पुलमा रहेको फोहर सरसफाई गरेको हो । बिरुवाका गोडमेल गर्न हाँगा…