काठमाडौं । पर्यटकीय सम्भावना रहेका से फोक्सुन्डो र मनाङमा विशेष प्रकृतिका रिसोर्ट सञ्चालन गर्ने योजना सहित लगानी बोर्डले गत जेठ ८ गते सम्भाव्यता अध्ययनका लागि प्रस्ताव आह्वान गर्यो । त्यससँगै देशका विभिन्न ठाउँमा ग्याँस उद्योगका सम्भावना अध्ययनको आशयपत्र पनि बोर्डले माग गरेको थियो । से फोक्सुन्डोमा लक्जरी रिसोर्ट र मनाङमा स्की रिसोर्ट सञ्चालन गर्ने उद्देश्य…