Logo

एनएलजीले इन्स्योरेन्सले ल्यायो मोबाइल एप्स, बीमाको जानकारी मोबाइलबाटै

काठमाडौं । एनएलजी इन्स्योरेन्सले ‘एनएलजी मोबाइल’ एप्स सार्वजनिक गरेको छ । उक्त मोबाइल एप्सबाट बीमाको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क, गणना गर्नुका साथै विभिन्न प्रकारका बीमालेखहरुका बारेमा थप जानकारी प्राप्त गर्न सक्ने छन् । बीमा लेखले गर्ने जोखिम बहनका बारेमा…