Logo

भैरहवा विमानस्थलमा नेपाल एयरलाईन्सको जहाज दुर्घटना

काठमाडौं । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना भएको छ । नेपाल एयरलाईन्सको ९ एन एकेएस जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाज अबतरण गर्ने क्रममा जहाजको पछाडिको बाँया पट्टीको टायर पंचर भएको थियो । जहाजमा २ जना पाइलटमात्र रहेको र उनीहरु सकुशल रहेको…