Logo

फेसबुकलगायत सामाजिक संजालमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन, क्लिनफिड नीति तत्काल कार्यान्यनमा

काठमाडौं । विकास तथा प्रविधि समितिले फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाइ करको दायरामा ल्याउन निर्देशन दिएको छ । त्यस्ता सामाजिक संजालमार्फत विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएकाले त्यसलाई नियमन गरी करको दायरामा ल्याउन समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देश दिएको हो । समितिको आज बसेको बैठकले फेसबुक, ट्वीटर तथा वीच्याटलगायत…