Logo

डोटिमा जिप दुर्घटना, ३ को मृत्यु ८ घाइते

काठमाडौं । डोटीको केआई सिंह गाउँपालिकामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । साथै ८ जना घाइते भएका छन । केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नंंको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं ३ देउरडीमा दुर्घटना भएको हो । दुर्घटनामा चालक खेमराज ओझासहित तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी…