Logo

इन्भेष्टमेन्टले ९० करोड कमाउँदा सिद्धाथको नाफा २२ करोडमा झर्यो

काठमाडौं । शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका बाणिज्य बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमै आफ्नो नाफामा २० प्रतिशतले बृद्धि गर्दै कुल ८९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकले सो अबधिसम्म आईपुग्दा १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १…