Logo

आर्थिक पत्रकारलाई जीवन बीमा सम्बन्धी तालिम, बीमाको बारेमा विस्तृत जानकारी

काठमाडौं । आर्थिक पत्रकारहरुलाई जीवन बीमा सम्बन्धि एक दिवशीय अन्तरकृयात्मक तालिमको आयोजना गरिएको छ । गएको शुक्रबार इकोनोमिक मिडिया सोसाइटी नेपाल र नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बिषय बस्तुलाई लक्षित गरीे संयुक्त रुपमा तालिम आयोजना गरेको हो । पछिल्ला दिनहरुमा जीवन बीमा कम्पनीहरुको वित्तीय सूचकको अध्ययन जटिल विषय भएको सम्बद्ध…