Logo

मुक्तिनाथको ट्रिपल टु ट्रिपल धमाका मुद्दती निक्षेप खाता, पुस २ देखि सञ्चालन

काठमाडौ । मुक्तिनाथ विकास बैंक लिमिटेड १२ बर्षमा प्रवेश गर्ने भएको छ । पुस ११ गते ११ पुरा गर्न लागेको बैंकले बार्षिकोत्सवको अवसरमा निक्षेपकर्ताहरुका लागि आकर्षक विशेषता सहितको सुपरप्रिमियम बचत तथा ट्रिपल टु ट्रिपल धमाका मुद्दती निक्षेप खाता संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत न्यूनतम मौज्दात रु हजारमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकहरुलाई…