Logo

आतङ्कवादीलाई सहयोग गरेको भन्दै चीनका १३ हजार अवैध वेभसाइट बन्द

बेईजिङ । चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको छ । चिनियाँ संसद्को स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिएका हुन् । यो अवधिमा अरु २ हजार २ सय वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए । इन्टरनेट सेवाको आचार…