काठमाडौं । बुधबार नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा १३ अंकले बढ्न पुगेको हो । दोहोरो अंकले बढेको बजारमा प्रायःजसो समुहको परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १ सय १३ अंकले बढ्न पुगेको छ । गत हप्तादेखि उकालो लागेको बैंकिङ…