Logo

होङ्सी शिवम सिमेन्ट नेपाली उद्योगमा एउटा ‘मिराकल’ नै हो

पहिलोपटक सिमेन्टको पनि आईपीओ जारी गरेर फरक सुरुवात गरेको शिवम सिमेन्टको प्यारेन्ट कम्पनी लक्की गु्रपले नेपालमा अहिलेसम्मै सबैभन्दा धेरै विदेशी लगानी भित्र्याएर अर्को इतिहास रचेको छ । करिब ३६ अर्ब रुपियाँ लगानी रहने गरी चीनको होङ्सी सिमेन्टसँगको सहकार्यमा नवलपरासीमा प्लान्ट खोलेर होङ्सी शिवम सिमेन्ट उत्पादनको काम तिव्र बनिरहेको छ । व्यावसायिक उत्पादनको अन्तिम चरणमा छ…