Logo

सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, प्रदर्शनीमा विश्वस्तरिय ब्रान्डका फर्निचर

काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ २०१८ सुरु भएको छ । ५ दिनसम्म चल्ने उक्त एक्स्पो बिहीबारदेखि सुरु भएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सुरु भएको उक्त एक्स्पोको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका हुन । एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे…