Logo

निजगढ विमानस्थल निर्माणका लागि ६ करोड रुख रोप्न ३८ हजार हेक्टर जमिन आवश्यक, बृक्षारोपण गर्न जमिनको अभाव

काठमाडौं । सरकारले निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि पहिलो चरणमा साढे ७ लाख रुख काट्ने तयारी गरे पनि बदलामा रुख कहाँ रोप्ने भन्ने विषयमा अन्यौलता बढेको छ । सो विमानस्थल निर्माणका लागि पहिलो चरणमा साढे ७ लाख रुख काट्ने तयारी गरेपनि पूर्ण रुपमा निर्माणका लागि २४ लाख रुख कटान गर्नु पर्नेछ । विमानस्थल निर्माणका…