काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीले सेयर बजारमा लगानी गरेर गल्ती गरेको बताए । ‘बीमा कम्पनीले जनताको सुरक्षाको लागि विभिन्न खालका प्याकेजहरु ल्याएर सोही अनुरुप सुविधा दिन सक्नुपर्छ,’ विकासशील देशहरुका बीमक र पुनर्बीमक संघ (एआईआरडिसि) को २१ औं अन्तरराष्ट्रिय सम्मेलन को उद्घाटनमा बोल्दै उनले भने, ‘तर, अहिले बीमा कम्पनीहरुले बढी नाफा कमाउने नाममा…