काठमाडौं । प्राइम कमर्सियल बैंकले सोलुखुम्बु जिल्लामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोलुखुम्बुको नेचा सल्यानमा उक्त शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको बैंकका संचालक गजेन्द्र विष्ट र दूधकुण्ड नगरपालिककाका मेयर नाम्गेल शेर्पाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । शाखा उद्घाटन गर्दै संचालक विष्टले देशका ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच पुर्याउने उद्देश्य…