Logo

ग्लोबल आइएमई बैंकको मिसकल बैंकिङ सेवा संचालनमा, मिसकलबाटै थाहा पाउनुहोस सबै जानकारी

काठमाडौं । ग्लोबल आइएमई बैंकले मिसकल बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त सेवा अतरगत बैंकले उपलब्ध गराएका बिभिन्न मोवाईल नम्बरहरुमा मिसकल गरेर आफ्नो खाताको बारेमा जानकारी लिन सक्ने बैंकले जानकारी दिएको छ । बैंकको मोबाइल बैंकिङ सेवा ग्लोबल…