Logo

नागरिक लगानी कोषको सिईओमा ५ जनाको आवेदन, कसले पाउला नियुक्ती

काठमाडौं । नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि पाँच जनाले आवेदन दिएका छन् । उक्त पदका लागि रमण नेपाल, ऋषिराम गौतम, कपिलमणि ज्ञवली, शिवहरि श्रेष्ठ, र शेषरमण आचार्यले आवेदन दिएका हुन् । कोषका तत्कालिन प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले राजीनामा दिएपछि सो पदमा नयाँ सिईओ नियुक्तीका लागि अर्थमन्त्रालयले छनौट समिति गठन गरेको…