Logo

१७ महिना पछि पुनः हवाई उडान शुरु, चौरजहारी काठमाडौं भाडा दर ८ हजार रुपैयाँ

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । करिब १७ महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान शुरु गरेको हो । हप्ताको २ दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताएका छन । उनका अनुसार बुधबार काठमाडौं–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार…