Logo

महिन्द्रा टु ह्वीलरको केयर क्लव सुविधा, न्यून शुल्कमा अधिकतम फाइदा

काठमाडौं । महिन्द्रा टु ह्वीलरले महिन्द्रा केयर क्लबको आयोजना गरेको छ । महिन्द्रा टु ह्विलरको नेपालको लागि आधिकारिक विक्रेता अग्निमोटो इन्कले आजदेखि उक्त कार्यक्रमको आयोजना गरेको हो । कम्पनीका अनुसार यो आयोजना माघ १७ देखि १९ गते सम्म चल्ने छ । कम्पनीले उक्त क्लवमा शामाखुसीको सर्भिस सेन्टरमा फ्रि सर्भिसिङ तथा एक्स्चेन्ज क्याम्पको व्यवस्था मिलाएको छ…