काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना थप ४ ओटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आइतबार पोखराको अमरसिंह,बगर र बिरौटा तथा सोमबार दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको पोखरा शाखा कार्यालयहरुको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन ।…