Logo

केएलमा सुरु भयो ‘दामी सेल’ मेला, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । चाबहिलस्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ । दामी सेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् । तीन हजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको मेलामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । ५ हजार रुपैंयाको सामान खरिदमा दुईवटा फिल्म टिकट…